मानव अधिकार तथा शान्ति समाजको सभापतिमा आचार्य
बेनी । मानव अधिकार तथा शान्ति समाज म्याग्दी शाखाको शनिबार बेनीमा सम्पन्न २५ औ साधारणसभाबाट मुकुुुन्दप्रसाद आचार्यको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।कार्यसमितिको उपसभापतिमा बिष्णु आचार्य, सचिवमा भिमकुमारी सुवेदी, सहसचिवमा दुर्गाराम!-->…
