गाउँसभाको निर्णय एक महिनामै कार्यान्वयन भएपछि धारापानीबासी खुसी
बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा स्वास्थ्य चौकी स्थापना भएको छ ।
साबिक ताकम गाबिसको १ र २ नम्बर वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडा स्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना!-->!-->!-->…