सामाजिक बिकास कार्यालयको अभिमुखीकरण
बेनी । म्याग्दीका स्थानीय तहमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि आइतबारदेखी बेनीमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
सामाजिक विकास कार्यालय म्याग्दीले महिला तथा बालबालिका क्षेत्रका कार्यरत कर्मचारीको क्षमता…