क्याम्पसचोकमा आयुर्वेद स्वास्थ्य शिविर
बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को कार्यालयको आयोजनामा निशूल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
क्याम्पसचोकमा शुक्रबार भएको शिविरबाट १३० जनाले सेवा लिएका थिए । स्वास्थ्य परिक्षण गराएका अधिकांशमा मधुमेह र उच्च रक्तचापको!-->!-->!-->…