म्याग्दीका विद्यालयलाई नियम अनुसार प्र.अ. नियुुक्ती गर्न पत्राचार
बेनी । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले नियम अनुुसार प्रअ नियुक्त गर्न स्थानीय तह र विद्यालयहरुलाई बिहिबार पत्राचार गरेको छ ।
शिक्षा नियमावली २०५९ (संसोधन सहित)को परिच्छेद १७, नियम ९३ अनुुसार एक पटकमा पाँच वर्षमात्र प्रअ हुन!-->!-->!-->…
