समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

अर्जमकी सोविता परियारको उपचारको लागि सहयोग

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जम पुरान्जीकी ब्याक्टेरियल टक्ससेमिया रोगबाट बिरामी भएकी सोविता परियारको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।रत्नेचौर घर भई हाल क्रोयशियामा रहेका आशिष परियार (झिल्के)को अगुवाइमा संकलन भएको रु. ५०…

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

बेनी, घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरुले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ । महिनौ सम्म एक्लै जङगलमा बस्ने गोठालाहरुको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याल लगायत जंगली जनावरको आक्रमणबाट बचाएर…

बेनीमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११७ औ जन्मजयन्ति मनाइयो

बेनी । म्याग्दीको बेनीमा सोमबार नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । पुलस्त्य साहित्य प्रतिष्ठान, म्याग्दी साहित्य समाज र म्याग्दी सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा…

जामुनाखर्ककी स्यानीमाया खत्री पाँच दिनदेखि वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कबाट पाँच दिनअघि हराएकी एक वृद्धा अझै फेला पर्नुभएको छैन् । असोज २९ गते दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन ९५ वर्षीय स्यानीमाया खत्री आइतबारसम्म नभेटिदाँ परिवार निराश र चिन्तित भएका छन् ।…

ताकममा निःशुल्क आँखा शिविर, तीन सय जना लाभान्वित

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा…

ताकम माविले देउसीभैलो खेल्ने

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले तिहार पर्व २०८२ को अवसरमा देउसीभैलोको आयोजना गरेको छ ।विद्यालयमा सञ्चालित प्राविधिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको स्तरोन्नतिका लागि आर्थिक सहयोग जुटाउने, देउसीभैलो…

बेनीमा घरमै प्रसुति हुनेको संख्या शून्य

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको संख्यालाई लगातार तेस्रो वर्ष शून्य अंकमा कायम राखेको छ । आर्थिक वर्ष २०७८÷०७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरुको संख्या शुन्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको…

निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् ।असोज २४ देखि २७ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा…

म्याग्दीका पशुगोठ ‘बुकी’बाट बेशी झर्न थाले

बेनी ः म्याग्दीका पशुगोठहरु लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो…

मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आयोजनामा रक्तदान

बेनी, कतारमा रहेका म्याग्देलीको आयोजनमा सदरमुकाम बेनीमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकलन भएको छ ।मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमकको उद्घाटन गदैं…