माउन्ट जिके ओलम्पियाड प्रतियोगितामा प्रकाश माविका प्रशिस रिजाल प्रथम
बेनी, म्याग्दीको बेनीमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मावि माउन्ट जिके ओलम्पियाड हाजिरीजवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयका प्रशिस रिजाल प्रथम हुन सफल भएका छन् ।
जिके!-->!-->!-->…
