मिलन म्याग्दीको २६ औं स्थापना दिवस
बेनी । गैरसरकारी संस्था मिलन म्याग्दीले सोमबार विविध कार्यक्रम गरेर २६ औं स्थापना दिवस मनाएको छ ।
बेनी नगरपालिका–५, पुलाचौर र सदुमकाम बेनीमामा स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । स्थापना!-->!-->!-->…
