मंगला क्याम्पसको देउसी भैलोमा रोका दिदिबहिनीबाट करिब छ लाख सहयोग
बेनी, । मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसी भैलोमा एकैपरिवारका दिदिबहिनीहरुले प्रवासबाट करिब रु. छ लाख सहयोग गरेका छन् ।
क्याम्पसले दुई करोडको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमार्फत!-->!-->!-->…
