सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
बेनी, सडक स्तरोन्नति नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनीसँगै रहेको पर्वतको स्थानीय तह हो । बाँसखर्क धौलागिरी क्षेत्रमा धेरै सुुन्तला खेती हुने गाउँ हो ।
!-->!-->…
