समाचारको विधा

मुख्य खबर

प्रचण्ड को मुस्ताङ भ्रमणको पहिलो दिन यस्तो रह्यो

जोमसोम, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुस्ताङलाई नमुना जिल्लाको रुपमा विकास गर्ने मुद्दा माओवादी पार्टीसँग भएको बताउनुभएको छ । मुस्ताङका विभिन्न स्थानीय तहमा गठन भएको माओवादी…

‘प्राकृतिक स्रोतको परिचालनबाट आर्थिक परिवर्तन’–अध्यक्ष प्रचण्ड

दाना, २८ जेठ ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्राकृतिक स्रोतको व्यवस्थापन र परिचालन गरेर नेपालमा आर्थिक परिर्वतन ल्याउन सकिने बताउनुभएको छ । म्याग्दी हुदै मुस्ताङ जाने क्रममा बुधबार…

पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा प्रचण्ड

भुरुङ्ग– तातोपानी ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार बिहान म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । कालीगण्डकी…

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड म्याग्दीको भुरुंग तातोपानीमा

बेनी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको ब्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ । चिन र भारत जोड्ने…

जलजलामा उत्कृष्ट २० उद्यमी छनौट

पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट २० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन…

धवलागिरी, मालिका र अन्नपूर्णमा सामी परियोजना लागू हुने

बेनी, ः म्याग्दीका थप तीन वटा स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना (सामी) लागू हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ देखि धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकामा परियोजना सञ्चालन गर्न लागिएको आइतबार बेनीमा आयोजित कार्यक्रममा…

संघीय सरकारबाट म्याग्दीका कुन आयोजनालाई कति बजेट आयो ?

बेनी, । आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत करिब रु. ७९ करोड बजेट बिनियोजन भएको छ ।म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहनुभएका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री…

मल्लाजमा अस्पताल सञ्चालन गर्न छलफल

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा निर्माण भएको १० शैया क्षमताको अस्पताल भवन प्रयोगमा ल्याउने विषयमा आइतबार सरोकारवालाहरुबीच छलफल भएको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।…

डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

डाडागाउँ, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेको छ । २०७१ सालमा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । मालिका–३ का वडाध्यक्ष…

लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुदै लुलाङमा केन्द्रिय प्रशाण…