माटोको पर्खालभित्र रहेको ऐतिहाँसिक लोमान्थाङमा पर्यटकको आकर्षण
सन्तोष गौतम ÷लोमान्थाङ, ः विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहाँसिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो ।
वरपर सुख्खा कलात्मक पहाडको बिच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत!-->!-->!-->…
