म्याग्दीमा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान
बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरेको छ ।
मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सिमा पुनलाई सोमबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले नागरिकता प्रदान गर्नुभएको हो ।
!-->!-->!-->!-->!-->…
