समाचारको विधा

मुख्य खबर

गलेश्वरमा साउन महिनामा रु. नौ लाख बढी भेटि संकलन

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनामा रु. नौ लाख भन्दा बढी भेटि संकलन गरिएको छ । साउन महिनाको सोमबारका दिन गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुबाट रु. नौ लाख २७

गलेश्वरमा आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन शुरूआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल

भालेबासको पहिरो कालीगण्डकीमा खस्यो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भालेबास भन्ने ठाउँबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहाव परिवर्तन गराएको छ । अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरना र काभ्रे गाउँको पारी रहेको भालेबासबाट खसेको पहिरोले

बाढीले बगर बनाएको कागबेनी, प्रभावितको व्यवस्थापन र क्षतिको प्रारम्भिक विवरण संकलन

बेनी, २९ साउन ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढीले पु¥याएको भौतिक संरचनाको सोमबार प्रारम्भिक विवरण संकलन र प्रभावितहरुको व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र

बेनी–दरवाङ सडक मर्मत शुरु

तातोपानी, । दुई दिनदेखि अवरुद्ध म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक मर्मतको काम शुरु भएको छ । अविरल वर्षासँगै बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत तथा मालिका गाउँपालिकाको बांगेपहिरोमा पहिरो खसेपछि शनिबार देखि २४

बेनी–जोमसोम सडक अवरुद्ध बनाएको बैसरीको पहिरो रोकथामको काम शुरु

बेनी। कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक एक हप्तादेखि अवरुद्ध बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम शुरु भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय

गलेश्वरमा साउन महिनाको सोमबारको मेला सकियो

गलेश्वर, २९ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनाको सोमबार लाग्ने मेला सकिएको छ । पाँच वटा सोमबार परेको यस वर्षको साउन महिनाको मेलामा करिब ८० हजार जना भक्तजनले दर्शन र पुजाआजा

मुस्ताङको कागखोलाको बाढी कागबेनीको बस्तीमा पस्यो

बेनी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले भौतिक संरचनामा ठूलो क्षति गराएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा राती ८ बजे कागखोलाबाट आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र

पोखराका ट्याक्सी मिटरमा चल्न तयार

पोखरा, । पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार यहाँ आयोजित

बैसरीमा पहिरो रोकथामका लागि बेनी–जोमसोम सडक साउन ३२ गतेसम्म पूर्ण रुपमा बन्द

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक छ दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने