चौथो रत्नेचौर जागरण कप शुरु
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ मा मङ्गलवारदेखि रु. एक लाख पुरस्कार राशीको चौथो रत्नेचौर जागरण कप भलिबल प्रतियोगिता शुरु भएको छ ।
रत्नेचौर जागरण समूहले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन!-->!-->!-->…
