समाचारको विधा

मुख्य खबर

बेनीमा नेपाल संवत ११४५ को स्वागत

बेनी, बेनीमा शनिबार विभिन्न कार्यक्रम गरेर नेपाल संवत ११४५ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाः खलः म्याग्दीको आयोजनामा बेनी बजारमा झाँकी सहितको ¥याली, शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम गरिएको हो । बेनीको संगमचोकबाट शुरु भएको

देउसीभैलोमा युवा पलायनको असर

बेनी, ः हिन्दु धर्मावलम्बीहरुको दसैँपछिको दोस्रो ठूलो चाड तिहार शुरु भएपछि विगतका वर्षमा देउसीभैलो खेल्ने कलाकारहरुको समूहले भरिने बेनी बजारको सबै जसो चोकहरु यसपाली सुनसान छन् । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा

कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी

बेनी, १५ कात्तिक ः पश्मिनाको कच्चा पदार्थको रुपमा प्रयोग हुने च्याङग्राको भुवा आयात घटाउन उद्योगीहरुले डोल्पामा स्रोतको पहिचान गरेका छन् । डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहिबार काठमाडौ फर्किएको नेपाल पश्मिना उद्योग संघको

देवकोटाको जन्मजयन्तिमा काव्य गोष्ठि र कृति बिमोचन

बेनी ः महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औ जन्मजयन्तिको अवसरमा बिहिबार म्याग्दीको बेनीमा काब्य गोष्ठि भएको छ । म्याग्दी सामुदायिक पुस्तकालयको आयोजनामा काब्य गोष्ठिका साथै दुई वटा कृति बिमोचन गरिएको हो । बेनी नगरपालिका–६ का

अपर राहुघाट निर्माणको अन्तिम चरणमा

बेनी, रघुगङगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधिन ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । रघुगङगा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युतगृह

अन्नपूर्ण आरोहण आधार शिविरमा हालसम्मकै धेरै पर्यटक

कमल खत्रीबेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल

उपल्लो मुस्ताङको निषेधित क्षेत्र हटाउन र कालीगण्डकीको नदीजन्य बस्तुको ब्यवस्थापनका लागि गृहमन्त्रीको…

कोरला, । जनप्रतिनिधीहरुले उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । कोरला नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटनका लागि बुधबार मुस्ताङ आउनु भएका गृहमन्त्री रमेश लेखकलाई जिल्ला समन्वय समितिको तर्फबाट निषेधित

गृहमन्त्रीद्धारा कोरलामा अध्यागमन कार्यालय र बिओपी भवन उद्घाटन

कोरला, गृहमन्त्री रमेश लेखकले बुधबार मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा स्थापना भएको अध्यागमन कार्यालय र चेनुङमा शसस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टको भवन उद्घाटन गर्नुभएको छ । समुन्द्रि सतहदेखि चार हजार छ

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

बेनी, । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु

ढोरपाटनको ‘भ्यु पोइन्ट’ जलजला

बेनी, ः घना जंगलको शिरमा समथर घाँसे मैदान । पृष्ठभूमिमा हिमालहरुको लामो लर्कन । बिहानीमा सुर्योदय र साँझको सुर्यास्तको मनमोहक दृष्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पंक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । म्याग्दीको धवलागिरी