पूर्वाधार विकास कार्यालय म्याग्दीको करिब ७४ प्रतिशत पुजिगत बजेट खर्च
बेनी । पूर्वाधार विकास कार्यालय, म्याग्दीले आर्थिक वर्ष २०८१÷०८२ मा करिब ७४ प्रतिशत पुजिगत बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गतको यो कार्यालय म्याग्दीको सबैभन्दा बढी पुजिगत!-->…
