समाचारको विधा

मुख्य खबर

कुमारी सहकारी पिडित बचतकर्ताहरुलाई उजुरी नगर्न दवाव

बेनी ः म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलन सम्बन्धी मुद्दामा उजुरी गर्न आएका पिडित बचतकर्ताहरुलाई दवाव र धम्की दिइएको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु

म्याग्दीका जुग्जालीलाई माओवादीको वैकल्पिक केन्द्रिय सदस्यको जिम्मेवारी

बेनी, । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम बहादुर जुग्जाली (सुविन)लाई वैकल्पिक केन्द्रिय सदस्यको जिम्मेवारी दिएको छ । गत माघ २१ गते बसेको पदाधिकारी बैठकले म्याग्दीका जुग्जाली सहित सात जना वैकल्पिक केन्द्रीय सदस्य थप गर्ने निर्णय

जलजलाका उद्यमीलाई घुम्ति कोष

बेनी । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका उद्यमीलाई बीउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत १४ जना उद्यमीलाई रु. १३

बिमबाट एक करोड २३ लाखको सुन्तला बिक्री

शिव गौतमबिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकुल भएकाले कोदो, मकै, गहुँ लगायत खाद्यान्नको विकल्पमा सुन्तला खेती गर्ने क्रम बढेको छ ।

उजुरीका लागि कुमारी सहकारी पिडितको प्रहरीमा ताँती

बेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका –७ घराम्दीका ५० वर्षीय डिलबहादुर गर्बुजाले बेनीको कुमारी बहुुउद्देश्यिय सहकारी संस्थामा १२ वर्षअघि मुद्दति खाता खोलेर राखेको रु. ४३ लाख बचत फिर्ताका लागि धाउन थालेको दुुई वर्ष पुुरा भयो । “१२ वर्ष

अन्नपूर्णका विद्यालयलाई सूचना प्रबिधिका सामग्री वितरण

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको छ । हरेक शुक्रबारका दिन विद्यार्थीहरुलाई सूचना प्रबिधीका सामग्रीको प्रयोगबाट सिकाई र अतिरिक्त

बेनीका विकासको दोसल्लेमा लोभलाग्दो सुन्तला खेती

दोसल्ले ः कोरोना महामारी फैलिएपछि वि.स. २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि

कुमारीका बचतकर्तालाई सम्पर्कमा आउन प्रहरीको अपिल

बेनी, म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुलाई सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय म्याग्दीले अपिल गरेको छ । सहकारीमा जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायत

यस्तो रह्यो प्रचण्डको म्याग्दी बसाई

बेनी, ः खबरदारी सभालाई सम्बोधन गर्न बेनी आउनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० घण्टा म्याग्दीमा बिताउनुभयो । सोमबार साँझ करिब ८ बजे बेनी भित्रिएर पर्वत बेनीको ज्ञानगौरी होटलमा बास बस्नुभएका

बेनीमा माओवादीको खबरदारी सभा

बेनी, । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्ट्राचारकै कारण नेपालमा आर्थिक संकट देखिएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले मङगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई