समाचारको विधा

मुख्य खबर

प्रदेश क्षेत्र (ख) स्तरीय ‘तरुण कप’को उपाधी अर्मनलाई

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को वडा स्तरीय तरुण कप पुरुष भलिबल प्रतियोगिताको उपाधी मङ्गला गाउँपालिका–५ अर्मनले जितेको छ । नेपाल तरुण दल म्याग्दीले आयोजना गरेको

कुमारी सहकारी हिनामिना प्रकरणको छानविनका लागि लोकेश पुन पनि पक्राउ

बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दामा छानविनका लागि प्रहरीले थप एक जनालाई पक्राउ परेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरि बिहिबार जिल्ला अदालत

म्याग्दीका असिना पिडित कृषकलाई राहत उपलब्ध गराउन सांसद भण्डारीको माग

बेनी, । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले असिना पिडित कृषकहरुलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ । प्रदेशसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले गत असोजमा बेनी नगरपालिका–२

म्याग्दीका योजनाहरुमा बजेट अभाव र फापरखेतमा बेलिब्रिज जडानमा भएको ढिलाईका विषयमा सांसद…

बेनी, । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बजेट अभावका कारण म्याग्दीका सडक आयोजनाहरु निर्माण रोकिएको र बेनी – दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडानका लागि भएको निर्णय कार्यान्वयनको

धवलागिरीको बगरमा गाडी पुग्यो

बेनी, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगर गाउँ सडक सञ्जालमा जोडिएको छ । ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले नाउरा हुदै बगर जोड्ने सडक निर्माण गरेपछि बुधबार पहिलो पटक गाडी

दरवाङमा ‘तरुण कप’ शुरु

दरवाङ, मालिका गाउँपालिकाको केन्द्र दरवाङमा एक लाख रुपैयाँ भन्दा बढी पुरस्कार राशीको ‘तरुण कप’ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाल तरुण दल म्याग्दीको आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगिताको प्रतिनिधीसभा सदस्य एवम् नेपाली

अपर म्याग्दी –१को बाँध निर्माण थालियो

सन्तोष गौतम,बेनी । ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका

कुमारी सहकारी प्रकरण ः हिरासतमा रहेकाको चौथो पटक सात दिन म्याद थपियो

बेनी, ः बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न जिल्ला

बेनीमा पशु अस्पताल निर्माण शुरु

बेनी, ः गण्डकी प्रदेश सरकारले म्याग्दीको बेनीमा पशु अस्पताल निर्माण शुरु गरेको छ । प्रदेश सरकारले भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत बिनियोजन गरेको बजेटबाट भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीले अस्पतालको

मुना मालिका जोड्ने सडक निर्माण शुरु

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीय स्थल मुना मालिका जोड्ने सडक निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुना देखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । प्रशस्त सम्भावना भएर पनि