मुटुरोग परिक्षण तथा उपचार शिविरबाट एघार सय जना लाभान्वित
बेनी, ः बेनीमा बुधबार सम्पन्न निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट एक हजार एक सय जना लाभान्वित भएका छन् ।
जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका छ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र!-->!-->!-->…
