समाचारको विधा

मुख्य खबर

गुर्जा र धौलागिरि हिमालको काँखमा रहेको मुदी पाहुनाको पर्खाइमा

मुदी, ः पृष्ठभूमिमा गुर्जा र धौलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरु । ग्रामिण जिवनशैली । हिउँदमा बेशी र बर्खामा लेक जाने पशुका घुम्ति गोठहरु । चिटिक्क परेका गल्लीहरु । कर्नासेमा मकैको झोता झुण्डाएका घरहरु । म्याग्दीको…

एमालेका केन्द्रिय सदस्य तथा पुर्व सांसद थापाद्धारा सक्रीय राजनीतिबाट बिदा लिने घोषणा

बेनी, । नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्लाका इञ्चार्ज भुपेन्द्रबहादुर थापाले सक्रीय राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको छ । म्याग्दीबाट वि.स. २०७४ को चुनावमा प्रतिनिधीसभा सदस्यमा निर्वाचित सांसद समेत रहेका र…

बेनी सामुदायिक माविका निवर्तमान प्रअ दिपक श्रेष्ठको नागरिक अभिनन्दन् सहित विदाई

बेनी। बेनी सामुदायिक माविका निवर्तमान प्रअ दिपक श्रेष्ठको बिहिबार नागरिक अभिनन्दन सहित विदाई गरिएको छ । बेनी सामुदायिक माविको व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी र अभिभावकहरुले श्रेष्ठलाई…

बास्कुनामा लाटोकोसेरो संरक्षण

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई संकटापन्न पंक्षी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ । २१ दशमलब ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको उद्देश्यले…

रत्नेचौरमा लिफ्ट प्रबिधीको खानेपानी योजना निर्माण

म्याग्दी: बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ मचभबm पूरा गर्ने उद्देश्यसहित निर्माण गरिएको रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत…

मल्कवाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा मंगलबार केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुदै मल्कवाङमा केन्द्रिय…

बेनीमा नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा

बेनी, ः नेकपा (माओवादी केन्द्र), एकिकृत (समाजवादी) लगायतका विभिन्न राजनीतिक दलहरुबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सोमबार म्याग्दीको बेनीमा जिल्ला स्तरीय पार्टी एकता सन्देश सभा गरेका छन् । सभा पार्टी नेताहरुले पार्टी…

रणवाङ्गको खहरेखोलाबाट ट्याक्सी सहित खसेका चालकको मृत्यु, म्याग्दी नदीमा डुबेको ट्याक्सी गोटाखोरले…

बेनी, म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङ्गको खहरेखोलामा आज भएको ट्याक्सी दुर्घटनामा चालकको मृत्यु भएको छ । बेनी–दरवाङ सडकको रणवाङ देखि बाबियाचौरतर्फ जादै गरेको ध १ ज ९९० नम्बरको ट्याक्सी सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटना भएको जिल्ला…

रघुगङ्गाको राष्ट्रपति रनिङ शिल्ड मुक्तिधामले जित्यो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा आइतबार सम्पन्न गाउँपालिकास्तरीय छैटो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिको मुत्तिधाम मावि विजयी भएको छ ।११ वटा स्वर्ण, चार रजत र दुई कास्य गरि १७ वटा पदक जितेको मुक्तिधामले नगद…

‘अपर म्याग्दी’ जलविद्युत आयोजनाको क्षमता बढ्यो

नाउरा, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन ‘अपर म्याग्दी’ जलविद्युत आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलब २५ बनाइएको प्रर्वद्धक कम्पनी हाइड्रो इम्पायर प्रा.ली.ले जनाएको छ । आयोजना…