समाचारको विधा

मुख्य खबर

एभरग्रिन नवौँ मुनसन कपको च्याम्पीयन

चुत्रेनी ः म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सोमबार सम्पन्न भएको रु. एक लाख पुरस्कार राशीको नवौ मुनसन कप फुटबल प्रतियोगिताको उपाधी बेनीको एभरग्रिन युवा क्लवले जितेको छ ।आयोजक द मुनसन युवा क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै एभरग्रिन

चुत्रेनी खेलमैदान ‘डिपिआर’मै सीमित

म्याग्दी,  ।  म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मै सीमित भएको छ ।  खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना

टोड्केमा कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना

बेनी, म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक

म्याग्दीमा माओवादीले जिल्लाब्यापी म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, कुमार किसान माओवादीमा फर्किए

बेनी, ः नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ । बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा

बेनीको गर्मी छल्न कोप्रे झरना

बेनी, ः बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रुपमा विकास भएको छ । गर्मीयाममा सितलताको खोजी गर्दै बेनीका बासिन्दाहरु कोप्रे झरनामा पुग्न थालेका हुन् ।केही वर्षअघि सम्म गुमनाम कोप्रे झरना पछिल्लो समय नयाँ पर्यटकीय

रेडक्रसको सामुदायिक जीविकोपार्जन प्रर्वद्धन परियोजना समापन

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रर्वद्धन परियोजनाबाट एक हजार चार सय घरपरिवार लाभान्वित भएका छन् ।अन्तराष्ट्रिय रेडक्रस (आइसीआरसी)को साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको सहयोगमा

लेकाली रातो च्याउको बजारमा उच्च माग

बेनी, भदौ १० गते बेनी बजारमा रातो च्याउ बेच्न आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमै रित्तियो । कुइनेमङगलेको जङगलबाट छन्त्यालले ल्याएको २० किलोग्राम रातो च्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर

प्रक्रिया र कागजातमा सम्झौता हुदैन– प्रजिअ तिवारी

सलामी स्वागतको सामान्य प्रक्रीया भएको प्रतिक्रिया बेनी, । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले सेवा प्रवाहमा प्रक्रीया र कागजातमा सम्झौता नहुने बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार

उपभोक्ताको रोजाइमा अरिङगालको परिकार

बेनी, ः म्याग्दीमा अरिङगालको परिकार पाहुनाको रोजाईमा परेको छ । होटलहरुलाई अरिङगालको माग धान्न र पु¥याउन हम्मे परेको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाहरुको पहिलो

बेनीमा बर्खेनाच समापन, २० वर्षपछि थेत्तोर नाच देखाइयो

बेनी । बेनीमा मंगलबार २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रर्दशन गरिएको छ ।नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारहरुले मौलिक र परम्परागत थेत्तोर नाच प्रर्दशन गरेका हुन् । भाषा मंकाःखलका कलाकार सञ्जय कुमार श्रेष्ठले २० वर्षपछि