समाचारको विधा

मुख्य खबर

किर्तिमानी आरोही निर्मल पुर्जालाई सम्मान

बेनी, ः पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान बनाएका हिमाल आरोही निर्मल पूर्जा ‘नम्स’लाई बिहिबार गृहजिल्ला म्याग्दीमा नागरिक अभिनन्दन् सहित सम्मान गरिएको छ । पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) आठ हजार मिटरभन्दा

पुर्वराजाद्धारा गलेश्वरमा पुजाआजा

गलेश्वर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा गर्नुभएको छ । पारिवारिक र धार्मिक भ्रमणको सिलसिलामा विभिन्न शक्तीपिठको यात्राको क्रममा

कुमारी सहकारी हिनामिना प्रकरणमा म्याग्दीका जिसस प्रमुख थापा सहित पाँच जना पुर्पक्षका लागि थुनामा

बेनी, बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतका न्यायाधिश

मालढुङ्गा–फर्से खण्ड कालोपत्र

बेनी, ः भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक अन्तर्गत मालढुङ्गा–फर्से खण्डमा कालोपत्र गर्ने काम सकिएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत पर्वतको कुश्मा

माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधिन ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाले बाँध, विद्युतगृह,

म्याग्दीका जिसस प्रमुख राजकुमार थापा एमालेबाट निलम्बित

पोखरा । एमाले गण्डकी प्रदेश कमिटिले सहकारी ठगीको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ । पोखरामा मङलवार बसेको एमाले गण्डकी प्रदेश कमिटिको चौथो सचिवालय बैठकले

रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक

दरवाङ–ताकम–शिवाङ– मुना–जलजला– ढोरपाटन सडक योजनाको ठेक्का आव्हान

बेनी ः म्याग्दीको दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा

कुमारी सहकारी हिनामिना प्रकरणमा हिरासतमा रहेकासँग बयान लिने काम जारी

बेनी, बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दाका चार जना आरोपीहरुसँग म्याग्दी जिल्ला अदालतले बयान लिएको छ । जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा प्रहरी हिरासतमा

विदेश र बजारबाट गाउँ फिरेका सिमका खत्रीको रैथाने धान खेती

सन्तोष गौतमबेनी ः रोजगारीको शिलशिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका धु्रब खत्रीका परिवारको बसोबास वि.स. २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको