समाचारको विधा

मुख्य खबर

जलजलामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

मल्लाज, ः पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ । मल्लाजको विद्याज्येती मावि परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जलजला गाउँपालिकाका

बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी। बेनी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । अभियानको पहिलो दिन मंगलबार बेनी बजारमा लैगिंक हिंसा विरुद्धको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभातफेरी गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको

म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु

म्याग्दी ।  सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने

हेम माविका दिर्घसेवी शिक्षकको सम्मानपूर्वक बिदाई

म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका दुई जना दिर्घसेवी शिक्षकको सोमबार सम्मपूूर्णक बिदाई गरिएको छ । तीन दशकभन्दा बढी समय अध्यापन गराउनुभएका सेवानिवृत्त शिक्षक ठाकुुरप्रसाद पौडेल र कर्णनाथ सुवेदीको

मिडिया सोसाइटी अवार्ड साधन घर्तीलाई

म्याग्दीका क्रियाशिल पत्रकार साधन घर्ती मिडिया सोसाइटी अवार्ड २०८२ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष गोरखापत्र दैनिकका दरबाङ समाचारदाता समेत रहनुभएका घर्तीलाई प्रदान गरिएको हो

पत्रकार महासंघ म्याग्दीद्धारा सात बुँदे चाङ्गा घोषणापत्र जारी

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय

२३ औं जेसीज कपको तयारी पुरा

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन हुन लागेको २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले मङ्सिर ८ देखि १३ गतेसम्म बेनीको

म्याग्दीमा दुई हजार दुई सय जना मतदाता थपिए

बेनी ः म्याग्दीमा दुई हजार दुई सय जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो । उक्त

उत्कृष्ट चार करदाता सम्मानित

बागलुङ, । आन्तरिक राजश्व कार्यालय बागलुङले चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा कार्यालयले बिहीबार आफ्नो कार्यक्षेत्रका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको हो ।कार्यालयले बागलुङबाट

माथिल्लो मुस्ताङको निषेध फुकुवा गर्न जनप्रतिनिधिको माग

जोमसोम । मुस्ताङका स्थानीय जनप्रतिनिधिले मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वमा आएको जनप्रतिनिधिको टोलीले बिहिबार बालुवाटारमा प्रधानमन्त्री