समाचारको विधा

मुख्य खबर

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

बेनी । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । म्याग्दीको

जेनेरेटर बिग्रीएपछि लुलाङ फेरि अन्धकार बन्यो

बेनी, ः लघुजलविद्युत परियोजनाको जेनेरेटर बिग्रिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ को सिंगो वडा अन्धकार बनेको छ । ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको जेनेरेटर बिग्रिएपछि करिब चार सय घरधुरी अन्धकार भएका हुन् ।

गण्डकी प्रदेश समन्वय परिषद्को यस्ता छन १३ बुदे निर्णय

पोखरा । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक सम्पन्न भएको छ । प्रदेश समन्वय परिषद्को बैठकले १३ बुँदे निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहको प्रशासनिक अन्तरसम्बन्धका लागि प्रमुख सचिवको संयोजकत्वमा स्थानीय तहका प्रमुख

मुस्ताङमा कालीगण्डकीको बगरको सतह बढेर बस्तीमै पुुग्न थाल्यो

जोमसोम, ः मुुस्ताङ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुुस्ताङको तटीय क्षेत्रमा देशका अन्य नदी किनारको भन्दा पृथक किसिमको समस्या देखिएको हो । अन्य नदीले कटान गरेर सतह गहिरिने समस्या छ । तर

पर्यटकको रोजाइमा रुप्से झरना

रुप्से(म्याग्दी) ः साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दश जनाको समूह बिहिबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमा भुुल्नुुभयो । बेनी–जोमसोम सडकको छेउमै रहेको

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

टुुकुुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको वाफबाट खाना पकाउने (स्टिम) प्रविधि ग्याँसको तुलनामा सस्तो, छिटो र

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

टुुकुुचे, मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको वाफबाट खाना पकाउने (स्टिम) प्रविधि ग्याँसको तुलनामा सस्तो, छिटो र दाउराको

पोके र डुलुवाका कारण व्यापारी मर्कामा

बेनी, ः आन्तरिक राजस्व, पर्यटन तथा उद्योग कार्यालय र स्थानीय तहमा व्यवसाय दर्ता गर्नुभएकी बेनी नगरपालिका–८ शिक्षामार्गको बालचन्द्र फर्निचर उद्योगका सञ्चालक कमला सुवेदी हिजोआज निराश बन्नुभएको छ । “राज्यका सबै निकायमा दर्ता भएर कर तिर्ने

बेनीमा छठ पर्व मनाइयो

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि सोमबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले छठी देवीको

पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक कालोपत्रको काम अन्तिम चरणमा

घोडेपानी, म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति भएपछि यात्राको अवधि छोटिनुका साथै सहज र सुरक्षित भएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम