समाचारको विधा

मुख्य खबर

बेनीमा छठ पर्व मनाइयो

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि सोमबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले छठी देवीको

पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक कालोपत्रको काम अन्तिम चरणमा

घोडेपानी, म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति भएपछि यात्राको अवधि छोटिनुका साथै सहज र सुरक्षित भएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम

बिमको प्रभुुचेला ः खर्कबाट ध्यान आश्रममा रुपान्तरण हुदै

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । ऐतिहाँसिक धार्मिक स्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी

नालन्दा वौद्ध विद्यालयको छात्रावास भवन निर्माण

टुकुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयमा छात्रावास भवन निर्माण भएको छ । पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारीहरुको आवास सुविधाका लागि तीन तले

लोमान्थाङको वस्ती व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारको प्राथमिकता

लोमान्थाङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो । लोमान्थाङ

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिइने

टुकुचे, । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका जनप्रतिनिधि र बासिन्दाहरुले २०८० मंसिर २ गते बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईका विषयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर

मन्त्री जुग्जालीद्धारा निर्माणाधिन छयो–कुञ्जो पुलको निरिक्षण

लेते, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले २०८० मंसिर २ गतेका दिन मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको निर्माणाधिन छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको निरिक्षण र

आहा अन्नपूर्णको पञ्चकुण्ड ताल

चिसो बढेसँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा अवस्थित पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ। अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल

पूर्वाधारको पर्खाइमा मालिका धुरी

बेनी। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित

भाइटिकाका दिन मालिका धुरीमा पुजाआजा

बेनी, ः भाईटिका पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका धुरीमा बुधबार पुजाआजा गर्ने भक्तजनको घुइचो लागेको छ । समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीमा भाइटिकाको अवसरमा पाँच सय जना भन्दा बढी