समाचारको विधा

मुख्य खबर

प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा म्याग्दी बिजयी

पोखरा, । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताको पुरुष तर्फको उपाधी म्याग्दीले जितेको छ । बास्केटबल संघ गण्डकी प्रदेशको आयोजनामा ३ दिनसम्म पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगिताको महिला तर्फ म्याग्दीको टिम

ज्यामरुककोटमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम शुरु

भकुण्डे, ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ ।कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो ।कार्यक्रम मार्फत बेनी नगरपालिकाको

बेनी नगरपालिकाले डिजिटल घर नम्बर प्रणाली शुरु गर्यो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले

जलजलाका उद्यमीलाई घुम्ती कोष

बेनी, । पर्वतको जलजला गाउँपालिकाले उद्यमीहरुलाई रु. १÷१ लाखका दरले विउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम अन्र्तगत ९ वटा वडाका १÷१ जना उद्यमीलाई घुम्ती कोष मार्फत

म्याग्दीका जेठ १३ देखि १९ गतेसम्म आई पी भी खोप अभियान

बेनी, म्याग्दीमा आगामी साता बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको (आईपीभी) खोप लगाउने अभियान सञ्चालन हुने भएको छ । वि.स. २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुलाई आईपीभी खोप लगाउन यही जेठ १३ देखि १९ गतेसम्म सञ्चालन

जोमसोम–कागबेनी सडक कालोपत्र शुरु

जोमसोम, ः मुुस्ताङको सदरमुकाम जोमसोम देखि धार्मिक पर्यटकीय स्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर दुुरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको

राहुघाटको ‘प्रेसर साफ्ट’ जोडियो

पिप्ले, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले

बेनीका विद्यार्थीलाई पढाईसँगै सिप

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सिप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले

बेनीमा भलिबल खेल प्रशिक्षण

बेनी, नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आयोजित १० दिने प्रशिक्षण् ाशनिबार समापन गरिएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको

ज्यामरुककोटमा सम्पन्न निःशुल्क आँखा शिविरबाट २१५ जना लाभान्वित

बेनी , म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार ९आज० सम्पन्न निःशुल्क आँदा शिविरमा २१५ जना लाभान्वित भएका छन् ।ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह