घुमघामको योजनामा हुुनुुहुन्छ ? आलडाडाले पर्खिरहेछ
आलडाडा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा अवस्थित छ । आलडाडा प्राकृतिक सौन्दर्य र रमणीय छ ।
आलडाडासम्म पुुग्ने सडक, पदमार्ग र होटलको सुविधा छ । आलडाडाँ अन्नपूर्ण गाउँपालिकाको!-->!-->!-->…