समाचारको विधा

मुख्य खबर

दुवै हात नभएकी पवित्रालाई अन्नपूर्णको सहयोग

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दुवै हात नभएकी पवित्रा विकलाई उच्च शिक्षा अध्ययनका लागि रु. ५० हजार सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगरमा बसेको कार्यपालिका बैठकले

म्याग्दीमा नौ करोड राजस्व संकलन, ५७ प्रतिशत बजेट खर्च

बेनी, म्याग्दी स्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म ९ करोड १२ लाख ३७ हजार ६८५ रुपैयाँ राजस्व संकलन गरेका छन् । संघीय कार्यालयले ६ करोड ९९ लाख ६७ हजार ९३९ र प्रदेश कार्यालयले २ करोड १२ लाख

वन कार्यालयद्धारा टिम्मुरको बिरुवा वितरण

बेनी । मसला र जडिवुटीको रुपमा प्रयोग हुने टिम्मुर खेती विस्तार गर्न म्याग्दीमा निशूल्क विरुवा वितरण गर्न थालेको छ । डिभिजन वन कार्यालय म्याग्दीले मसलेदार फल टिम्मुरको खेती विस्तार गर्न निशूल्क रुपमा बिरुवा वितरण गरेको हो । कार्यालयका

भकिम्लीको ‘अर्गानिक’ आलु

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले सामुहिक रुपमा जैविक बिधीबाट आलु खेती गरेका छन् । भुकभुके, भकिम्ली र मुुुसुङका कृषकले करिब ५०० रोपनी जमिनमा सामुहिक आलु खेती गरेका हुन् । कृषक समेत रहेका बेनपा–३ का वडा सदस्य रत्न

पहिराले बेनी–जोमसोम सडकमा यातायात प्रभावित

बैसरी, । म्याग्दीको रघुुगंगा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्खासँगै पहिराहरु सक्रीय हुन थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडक माथिबाट निरन्तर पहिरो खस्न थालेपछि

अन्नपुर्णका दलितलाई कुखुराको चल्ला वितरण

पोखरेबगर । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ३ वटा वडाका दलित घरधुरीलाई कुखुराको चल्ला वितरण गरेको छ । लक्षित बर्गको लागि बिनियोजन भएको बजेटबाट स्थानीय जातका कुखुराको चल्ला खरिद गरेर वितरण गरेको हो । अन्नपूूर्ण गाउँपालिका २ का वडा

अन्नपूर्णमा उपकरणको प्रयोगबाट योजनाको गुणस्तर परिक्षण

बेनी, म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आधुनिक उपकरणको प्रयोग गरेर विकास आयोजनाहरुको गुणस्तर परिक्षण गर्न थालेको छ । सडक, सिचाई, भवनमा गरिएको ढलानको गुणस्तर परिक्षण गर्न आधुनिक उपकरण प्रयोगमा ल्याएको हो । आयोजनाहरुलाई गुणस्तरीय, दिगो,

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

बेनी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित

कालीपुलमा कोशेली घर शुरु

बेनी, बेनी नगरपालिका ८ कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोशेली घर) स्थापना भएको छ । कालीपुल म्याग्दी र मुस्ताङ भित्र्ने मुख्य नाका हो । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी

बेनी नगरपालिकाको बाँसबोटमा सडक कालोपत्र

बेनी, म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजना अन्र्तगत बाँसबोट क्षेत्रमा ट्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो ।