समाचारको विधा

मुख्य खबर

बेनी खानेपानीको साधारणसभा

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति र बितरण गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औ बार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले बेनी बजारको खानेपानीको बितरण लाइन सुधार गर्न नयाँ

पात्लेखेतमा सार्वजनिक सुनुवाई

पात्लेखेत । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए

जोमसोम–कोरला सडक स्तरोन्नति अन्तिम चरणमा

जोमसोम । राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत जोमसोम– कोरला सडकको छ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोम देखि चिनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक

म्याग्दीका पत्रकार गौतमलाई सिर्जनशिल पत्रकारिता पुरस्कार

बेनी । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई सोमबार सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ, म्याग्दीका ११ जनाको प्रतिनिधित्व

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र

१९ औ जेसिजकपको उपाधी न्यु वेष्ट प्वाइन्टलाई

बेनी । बेनीमा आइतबार सम्पन्न १९ औ अन्तर माध्यमिक बिद्यालय स्तरीय जेसिजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट प्वाइन्ट आवासीय माबिले जितेको छ । म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीलाई शून्यका बिरुद्ध चार

काँग्रेसको केन्द्रिय सदस्यमा म्याग्दीका रेशम बानियाको उमेद्वारी

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि म्याग्दीका नेता रेशमबहादुर बानियाले मनोनयन दर्ता गर्नुभएको छ । शनिबार दिउँसो जिल्ला सभापति खम्बिर गर्बुजा, महाधिबेशन प्रतिनिधी र कार्यकर्ताहरुको साथमा मनोनयद दर्ता

जेसिजकपको उपाधीका लागि वेष्ट पोइन्ट र बुद्ध भिड्ने

बेनी । जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिताको उपाधीका लागि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माबि र बुद्ध एकेडेमी भिड्ने भएका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतियोगिताको सेमिफाइनलमा वेष्ट पोइन्टले केबी

जलजलाका ढुङ्गा ‘कटिङ’ उद्योगलाई बैधता

बेनी । पर्वतको जलजला गाउँपालिकाले ढुङ्गा कटिङ उद्योगलाई बैधता दिएर कानुन र करको दायरामा ल्याएको छ । ब्यक्तिगत जग्गाबाट हुने ढुङ्गा उत्खनन, कटिङ र निकासीका लागि कानुन बनाएर दर्ता प्रक्रियामा ल्याएको हो । ‘स्लेट ढुङ्गा उत्खनन तथा कटिङ