एमाले म्याग्दीको नबौ अधिबेशनको तयारी पुरा, अध्यक्षमा सुबेदी र सचिबमा थापाको उमेद्वारी घोषणा
बेनी । नेकपा एमाले म्याग्दीको शुक्रबारदेखि बेनीमा शुरु हुने नवौ जिल्ला अधिबेशनको तयारी पुरा भएको छ ।
नयाँ नेतृत्व चयनका साथै आगामी रणनीतिमा छलफल हुने अधिबेशनको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्वमा बिभिन्न ९ वटा उपसमिति बनाएर!-->!-->!-->…
