समाचारको विधा

मुख्य खबर

महभिरमा मोटरेबल पुल निर्माण

बेनी । अन्तरदेशीय ब्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिर स्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा

मोनाको नेतृत्वका लागि पुर्जा, छन्त्याल र कार्कीको उमेद्वारी

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको चौथो महाधिवेशनबाट चयन हुने अध्यक्ष पदका लागि तीन जनाको उमेद्वारी परेको छ । कात्तिक २ र ३ गते बेनीमा हुने महाधिवेशनबाट चयन हुने कार्यसमितिको अध्यक्षका लागि बर्तमान

तीन लाख तिरेर भगवतिमा रागोको मार हानियो !

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोतमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मार हानेका छन्। ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मार हान्न दिने चलन छ। यस

लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण

दाना । ढिलासुस्तिले अधिकांश बिकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माबिको छात्रावास भवन निर्माणको ठेक्का लिएका

सात सय बर्ष पुरानो बेनीकोतको पुननिर्माण शुरु

बेनी । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको ऐतिहासिक बेनीकोतको पुननिर्माण, ब्यवस्थापन र संरक्षण शुरु भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको

ताकमकोतमा भक्तजनको भिड, छेलो प्रतियोगितामा निस्कोटका याम बिजयी

ताकम । बडादशै अन्तरगत बिहिबार रामनवमी पर्वको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका ७ स्थित ताकमकोतमा पुजाआजा गर्ने भक्तजनको भिड लागेको छ । ऐतिहाँसिक ताकमकोतमा पुजाआजाका लागि धवलागिरी, मालिका गाउँपालिकाका साथै काठमाडौ, पोखरा, चितवन

रघुगंगाको बहुउद्देश्यीय भवन तयार हुदै

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन निर्माण भएको हो । दुई तले भवन

राहुघाटको सुरुङ र बाँध निर्माण चार महिनापछि सूचारु

बेनी । सरकारी स्वामित्वको नेपाल बिद्युत प्राधिकरणद्धारा सञ्चालित म्याग्दीको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माण कार्य करिब चार महिनापछि सूचारु भएको छ । रघुगंगा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदुर, यातायात र ढुवानीका साधन

म्याग्दीका कोतघरमा पनि फुलपाति भित्र्याइयो

बेनी । म्याग्दीमा रहेका कोतघरहरुमा नवरात्रीको सातौ दिन मंगलबार फुलपाति भित्र्याइएको छ । बेनी, भगवति, ताकम, ज्यामरुककोट, ढालथान लगायतका ठाउँमा रहेका कोतघरहरुमा धार्मिक बिधी अनुसार फुलपाति भित्र्याइएको हो । घटस्थापनाका दिनदेखि वैदिक

बेनी–जोमसोम–कोरला सडकको चार खण्ड निर्माण सकियो

बेनी । उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्ड निर्माण सकिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने आर्थिक वर्ष २०७३÷७४ देखि शुरु भएको यस आयोजनाको ११