रघुगंगाको ११ औँ सभाबाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो । संस्था दर्ता!-->…