समाचारको विधा

मुख्य खबर

छुसाङ–चैले खण्डको सडक स्तरोन्नति लक्ष्य अघिनै पुरा

जोमसोम, चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला अन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ देखि चैले सम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले

बुकी फुलेपछि मनमोहक ढोरपाटन

सन्तोष गौतम र सुरेन गुरुङ ढोरपाटन,म्याग्दी, बागलुङ र पुर्वी रुकुमको एक हजार तीन सय २५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको सौन्दर्यमा आन्तरिक पर्यटक लोभिएका छन् । शुक्रबार, शनिबार र छुट्टिको दिन देशका विभिन्न

कृषि ज्ञान केन्द्रको कार्यक्रम सार्वजनिक

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट

बेनपा ९ कालीमुलको जंगलमा मानव कंकाल फेला

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९ आंखखेत कालीमुलको जंगलमा गाडीएको अवस्थामा मानव कंकाल फेला परेको छ । शव गाडीएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल समेत भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गंगटा खोज्न गएका

कालीगण्डकीको छाल घिरच्याङको कुखुरा फार्ममा पस्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीको छालले कुखुरा फार्ममा क्षति पुगेको छ । अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जको भिरबाट शनिबार बिहान कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि

बेनीमा लाखेनाच शुरु

बेनी । बेनी बजारको सांस्कृतिक पहिचानको रुपमा रहेको तीन सय वर्षअघि देखि एक महिना सम्म देखाइदै आएको बर्खेनाच शुक्रबारदेखि शुरु भएको छ । वि.स. १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएदेखि

नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार

वनरक्षक सापकोटा पुरस्कृत, डिभिजन वन कार्यालय म्याग्दीलाई सम्मान बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ । वन तथा भू–संरक्षण

म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

म्याग्दी, । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर  बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले

नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ । वन तथा भू–संरक्षण विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको समारोहमा गणेशमान सिंह

रघुगंगाको औद्योगिक ग्राम निर्माण अधुरो

बेनी, ः बजेट अभावमा म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिको नौलीबराह डिम्मरचौरमा निर्माणाधिन औद्योगिक ग्राम अधुरो छ । संघीय सरकारको अनुदानमा गाउँपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि थालेको पूर्वाधार निर्माण कार्य रोकिएको हो । योजना र