जेसिजको आयोजनामा दन्त परिक्षण शिविर
बेनी, । २४ औ स्थापना दिवसको अवसरमा म्याग्दी जेसिजको आयोजनामा सोमबार बेनीमा दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।
बेनी संजिवनी हेल्थ क्लिनिकको प्राबिधिक सहयोगमा सञ्चालित शिविरमा १२० जनाले सेवा लिएका छन् । २३ जनाको दाँत निकालिएको शिविरका!-->!-->!-->…
