म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना
बेनी, । म्याग्दीमा मनसुन जन्य विपद् प्रतिकार्य योजना बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार प्रशासन कार्यालयमा बसेको बैठकले योजना पारित गरेको हो ।
समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले भित्र्न!-->!-->!-->…
