समाचारको विधा

मुख्य खबर

मतदाताको प्रतिक्षामा मतदान स्थल

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र सुरक्षा निकायले चुनावको सबै तयारी पुरा भएको जनाएका छन् । जिल्ला

गुर्जा र बगरको मतपेटिका ढुवानीका लागि हेलिकप्टर माग

बेनी, । आइतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेका म्याग्दीका दुई ठाउँको मतपेटिका ढुवानी गर्न हेलिकप्टर माग गरिएको छ ।धवलागिरी गाउँपालिका–१ गुर्जाको जनकल्याण मावि र वडा नम्बर

विगतमा जनताले दिएको मतलाई सम्मान गरेको छु तर पनि विचलित भएको छैन, अब संसदमा गएर म्याग्दीलाई सम्झन…

म्याग्दीमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ चुनावी मैदानमा छन्।चुनावी प्रचार–प्रसारको अन्तिम समयमा उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित

शिख, घार र दोवाका जनतासँग चुनावी सभामा खम्बिर र हरिले भने (बोलेको कुरा पुरा गरेरै छाड्दौ )

म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा

‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो ः उम्मेदवार हरी भण्डारी

म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी ।१०४ मंसिर ४ नजिक

‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ रेशम जुग्जाली, म्याग्दी, क्षेत्र (ख)…

नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला,

जलजला गाउँपालिकाले जिप दुर्घटनाका मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने

बेनी। जलजला गाउँपालिकाले बुधबार भुरतुलामा भएको जिप दुर्घटनाका मृतकका परिवार र घाइतेको उपचारका लागि सहयोग गर्ने भएको छ ।लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो । जलजला

म्याग्दी प्रदेशसभा क्षेत्र कका उमेद्वार भण्डारी को हुन ?

म्याग्दी । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ९क० का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा

“गठबन्धनले म्याग्दीका तीन वटै सिट जित्छ”

बेनी, । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उमेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३

वारीबेनी देखि मल्लाज जादै गरेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

बेनी, पर्वतको जलजला गाउँपालिका–३ माइनडाडामा बुधबार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जिप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको र आठ जनाको म्याग्दीको बेनी