समाचारको विधा

मुख्य खबर

गलेश्वरमा साउनमा रु. १६ लाख ७४ हजार भेटि संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा यस वर्षको साउन महिनाको सोमबार लागेको मेलामा रु. १६ लाख भन्दा बढी भेटि संकलन भएको छ ।यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका थिए । सबै सोमबारका दिन गलेश्वर पुजाआजा र दर्शनका

धवलागिरीको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ति शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत

स्कुटर चालकले चेकिङमा रहेका सुरक्षाकर्मीलाई छल्न खोज्दा…

बेनी । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा रात्रीकालिन संयुक्त चेकिङका क्रममा स्कुटर चालक घाईते भएको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले छानविन थालेको छ ।प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा गठन भएको समितिले छानविन थालेको

मुस्ताङका दुई कार्यालय म्याग्दीमा रहने, भेटेरीनरी अस्पताल र कृषि ज्ञान केन्द्र गाभिए

बेनी, । गण्डकी प्रदेश सरकारले मुस्ताङका दुई वटा कार्यालयलाई म्याग्दीबाट सञ्चालन गर्ने र दुई वटा कार्यालयलाई गाभ्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मुस्ताङका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ

बेनीमा बस्ने धवलागिरीका जेष्ठ नागरिकलाई घुम्ति शिविर मार्फत सेवा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि सोमबारदेखि बेनीमा घुम्ती शिविर शुरु भएको छ । बेनी नगरपालिकाको सभाहलमा सञ्चालन भएको शिविरमा सेवा लिनका लागि बेनीमा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतको फैसला उच्चले बदर गर्यो

सन्तोष बोगटीको हत्यामा दोषी ठहर भएका किसान जिसीलाई जन्मकैदबेनी । म्याग्दी जिल्ला अदालतले एक वर्षअघि गरेको फैसला उल्टाउदै बेनी नगरपालिका –१ आनन्दबगरका सन्तोष बोगटीको हत्या सम्बन्धी मुद्दामा दोषी ठहर भएका सोही ठाउँका कृष्णबहादुर जिसी

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातीमा सवारी साधन सञ्चालन गर्न रोक लगाइने

बेनी, पहिरोका कारण जोखिमयुक्त बेनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाएका छन् । जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णय अनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनी

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, विद्यार्थी विद्यालय आउन नसकेपछि सर्वोदय माविको पठनपाठन बन्द

बेनी, पहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएका छन् । बेनी–जोमसोम म्याग्दीको लाइफलाइन सडक हो । सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै पर्यटकहरु प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क,

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला

कार्यालय हुँदा योजना र बजेट भएन्, योजना निर्माण शुरु भएपछि कार्यालय हट्यो

बेनी, संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि निर्माण शुरु भएको म्याग्दीको बृहत घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयन गर्ने कार्यालय हटेपछि अन्यौलता सिर्जना भएको छ । म्याग्दी, बागलुङ र