वडामै पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गर्न म्याग्दीमा घुम्ति टोली परिचालन हुदै
बेनी, ६ माघ । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा म्याग्दीका वडामा दर्ता अभियान सञ्चालन गर्न लागेको हो!-->!-->!-->…
