समाचारको विधा

मुख्य खबर

कालीगण्डकीको देवशिला अयोध्या पुग्यो

बेनी, । म्याग्दी स्थित कालीगण्डकी नदीको देवशिला भारतको अयोध्यामा पु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट एक हप्ताअघि लगिएका दुई देवशिला बुधबार गोरखपुरबाट अयोध्या पु¥याइएको हो ।

हिउँद सकिनै लाग्दा पनि हिमपात र बर्षा भएन्

जोमसोम, । ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, ‘पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती

योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट

बेनी, । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच म्याग्दीका म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट आकार बढाउने विषयमा छलफल भएको छ । राष्ट्रिय

अन्नपूर्णको सोहै गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव, लेखा समितिमा चार जनाको दावी

पोखरेबगर, १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु. दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत

लाम्पाटा–दरवाङ सडक निर्माणमा भएको ढिलासुस्ति प्रति मन्त्री जुग्जालीको चासो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ । सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन्

जनप्रिय आवीका विद्यार्थीलाई जेसीजको स्विटर

बरंजा । मंगला गाउँपालिका–३ बरंजामा रहेको जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई म्याग्दी जेसीजले सोमबार स्विटर वितरण गरेको छ । विद्यालयको ३५ औ वार्षिकोत्सवको अवसरमा जेसीजको न्यानो माया कार्यक्रम अन्तरगत विपन्न परिवारका जेहेन्दार ३१

मंगलाघाटको डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षणको तयारी

बेनी । बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाट स्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने भएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग

बेनी नगरपालिकाको वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ति टोली परिचालन

बेनी । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता गर्न घुम्ति टोली परिचालन भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालय म्याग्दीसँगको समन्वयमा बेनी नगरपालिकाबाट आइतबारदेखि अभियान शुरु गरेको हो । प्रमुख

मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई

बेनी । गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीलाई शनिबार म्याग्दीका विभिन्न संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन् ।म्याग्दी उद्योग वाणिज्य संघ, तातोपानी कुण्ड व्यवस्थापन समिति,

धवलागिरीको लमसुङमा पहिलो पटक बस पुग्यो

लमसुङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस गाउँपालिकाको केन्द्र मुना हुदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयबासीमा खुसीयाली छाएको धवलागिरी गाउँपालिका–२ का वडा