सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुग्दा बेनीमा खानेपानी आपुर्ति प्रभावित
बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता खानेपानीको अभाव भएको छ ।सडक विस्तारका क्रममा खानेपानीको पाईपलाइनमा क्षति पुगेकाले बजारमा आपुर्ति प्रभावित भएको हो । पर्याप्त र नियमित खानेपानी आपुर्ति नहुँदा जार, वोत्तलको पानी प्रयोग!-->…
