मुनामा किशोरी सम्मेलन
मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुदे घोषणापत्र जारी गरेको छ ।
गल्र्स फस्ट फण्डको सहयोग,!-->!-->!-->…
