समाचारको विधा

मुख्य खबर

जगन्नाथको कपडा फेरियो, सरकारी भोज खुवाइयो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरमा रहेको मुर्तिलाई सोमबार धार्मिक बिधि अनुसार नयाँ कपडा फेरिएको छ । जगन्नाथको मुर्तिमा श्रावण शुक्ल दुवादशीका दिन नयाँ कपडा फेर्ने चलन छ । तत्कालीन पर्वत राज्यका राजा डिम्ब

कमजोर विद्यार्थीको खोजीमा जलजला गाउँपालिका

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर सिकाई उपलब्धी भएका विद्यार्थी पहिचान गर्न थालेको छ । विद्यार्थीको विषयगत सिकाई उपलब्धीको विष्लेषण गरेर उनिहरु केन्द्रित शैक्षिक सुधारको योजना तय र लागू गर्ने प्रक्रीया थालेको हो । विद्यार्थीको

मजदुरबाट मालिका बनेका राजन

बेनी, १८ वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा करोडौ सम्पत्तिको मालिक बन्नुभएको छ । आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउने उदाहरण प्रस्तुत गरेका लामाको संघर्ष मेहनत गर्न

कृषि र भेटेरिनरीको रु. दश करोड बजेटको कार्यक्रम सार्वजनिक

बेनी, । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८०÷८१का लागि रु. दश करोड बजेटका कार्यक्रम सार्वजनिक गरेका छन् । बेनीमा शनिबार भएको कार्यक्रममा दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा

मर्मतपछि बेनी–जोमसोम सडकमा यातायात सूचारु

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनपछि यातायात सूचारु भएको छ । गत बुधबार देखि अवरुद्ध भएको ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकको सिधा यातायात सेवा शनिबार अपराहन्नदेखि

बेनी–जोमसोम सडकको वैकल्पिक सडक बनाउन नारच्याङका प्रतिनिधिको पहल

बेनी, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको वैकल्पिक सडक बनाउन नारच्याङबासीले पहल थालेका छन् । अविरल बर्षासंगै बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–३ को जलथले, गुइठे, खामभित्ता, दुवारी खण्डमा दर्जन

आपराधिक विश्वासघातको कसूरमा पक्राउ परेका दम्पत्ती कारागार चलान

बेनी, । नियोजित रुपमा कालीगण्डकी नदीमा गाडी खसाली आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका म्याग्दीका एक दम्पत्ती कारागार चलान भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे स्थित बेनी–जोमसोम सडकबाट ग २ च १०३१ नम्बरको बोलेरो जिप

बाँसखर्कको सुन्तलाले रैथाने जातको मान्यता पायो

बेनी, म्याग्दी, पर्वत लगायत धौलागिरि क्षेत्रमा खेती हुदै आएको सुन्तलालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ‘बाँसखर्क’ जातको उन्मोचन (मान्यता) दिएको छ । बाँसखर्क म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको वडा

म्याग्दी प्रशासनको अनुरोध – बेनी -दाना सडकमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला

बेनी, जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ । निरन्तरको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक

तालखोलामा ट्रस पुल बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता हटेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था