समाचारको विधा

मुख्य खबर

सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ -मन्त्री जुग्जाली

बेनी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको

पर्यटकको पर्खाइमा गैटे झरना

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्कमा रहेको गैटे झरना पर्यटकको पर्खाइमा रहेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत शिख गाउँदेखि एक घण्टा तीस मिनेट पैदलयात्रा गरेपछि पुगिने आकर्षक र मनमोहक झरना सुनसान छ ।

पत्रकार महासंघ म्याग्दी शाखाको सदस्यता शुद्धिकरण अभियान

बेनी, । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले ४४ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ ।यसअघि ५७ जना साधारण सदस्य रहेको शाखाको बिहिबार बेनी स्थित कार्यालयमा बसेको बैठकले १३ जनाको मात्र सदस्यता नविकरण गर्न सिफारिस गर्ने

मिलनचोक -रातोढुङ्गा प्रशारण लाइन निर्माण सूचारु

बेनी, म्याग्दीमा चार वर्षदेखि रोकिएको प्रशारण लाइन निर्माणको काम सूचारु भएको छ ।पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री

पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा माछापालनमा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा हिजोआज कार्यालय बाहेकको समयमा कालावाङको माछा पोखरीमा भेटिनुहुन्छ ।गाउँपालिका, वडा र टोल स्तरका नागरिकलाई सेवा प्रवाहका साथै विकास निर्माणका काममा सहजिकरणबाट

अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा सहज पहुँचमा जोड

बेनी, । बेनीमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता

संसदमा म्याग्दीका सात सवाल

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजाले बुधबार संसदमा पहिलो सम्बोधन गर्नुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफलमा भाग लिनुहुदै गर्बुजाले म्याग्दीका सात वटा सवाललाई उठान गर्नुभएको हो ।

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि

मुस्ताङमा सार्वजनिक यातायातको भाडा घट्यो

बेनी, । पर्यटकीय जिल्ला मुस्ताङबाट लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनको यातायात भाडादर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी र यातायात