समाचारको विधा

मुख्य खबर

बेनी नगरका शिक्षकहरुद्धारा ३० बुदे प्रतिवद्धता जारी

बेनी, । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बेनी नगरपालिकाका शिक्षकहरुले सामुहिक रुपमा ३० बुदे प्रतिवद्धता जारी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा आइतबार बेनीमा सम्पन्न बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट विद्यालयमा

कालीपुलको टर्मिनल भवन बेनी नगरपालिकालाई हस्तान्तरण

बेनी । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण गर्ने योजना निर्धारित समयभित्र सम्पन्न भएको छ । ठुला आयोजनाहरु ढिलासुस्तिले थलिएको अवस्थामा निर्माण व्यवसायीको इच्छाशक्ति, कार्यान्वयन पक्षको सक्रीयता र

भकिम्लीको बाघखोरमा पार्क निर्माण शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क (उद्यान) निर्माण शुरु भएको छ ।भकिम्ली हुदै स्वर्गाश्रम र बेलढुङ्गाको भ्रमणमा जाने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयको प्रस्ताव र बेनी नगरपाकिलाको आर्थिक सहयोगमा

म्याग्दीका स्थानीय तहमा श्रम स्विकृति सम्बन्धी सेवा शुरु

बेनी । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृति सम्बन्धी सेवा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार

सिंगामा चिस्यानगृह निर्माण शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा शीतभण्डार निर्माण शुरु भएको छ ।बेनी नगरपालिकाले शितभण्डार गृह बनाउन लागेको हो । शीतभण्डार बनाउन नगरपालिकाले चालु आगामी आर्थिक वर्ष २०७९÷८० मा रु. एक करोड ९० लाख विनियोजन गरेको थियो । रु. एक

म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण

बेनी, । मङगला गाउँपालिकाको बरंजा र अर्मनलाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४

बेनी नगरका जनप्रतिनिधिहरुको प्रधानमन्त्रीसँग भेटघाट

बेनी, । बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटघाट गर्नुभएको छ । नगर प्रमुख सुरत केसीको नेतृत्वमा काठमाडौ गएको टोलीले प्रधानमन्त्री सहित विभिन्न मन्त्री, सचिव र सरोकारवाला निकायका

म्याग्दी क्याम्पसको भवन निर्धारित समयमै निर्माण भयो

बेनी, बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ ।विश्व विद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन बनाउन २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग रु. ९५ लाख ८५

म्याग्दी औलोको कम जोखिमयुक्त जिल्लाको सूचिमा

बेनी । म्याग्दी औलो रोगको जोखिममा परेको छ । म्याग्दीलाई वि.स. २०७७ मा हिमाली जिल्लामा सूचिकृत गरिएको थियो । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा औलोको जोखिम बढेको जानकारी गराइएको हो

धौलागिरि आधार शिविरबाट फर्कने क्रममा वेपत्ता भरियाको शव भेटियो

बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा वेपत्ता एक जना भरियाको शव भेटिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ वेपत्ता भएका तीन जना मध्य दुई जनाको शनिबार जिवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको