सदभाव कायम र विकृति नियन्त्रणमा म्याग्दीका सरोकारवालाको जोड
बेनी, म्याग्दीका सरोकारवालाहरुले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव र विकृति नियन्त्रणमा जोड दिएका छन् ।
नेपाल सम्वत ११४४ को अवसरमा नेपाल भाषा मंका खःल म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले!-->!-->!-->…
