कालिजले बजार पाएन्
बेनी, कालिजले बजार नपाउँदा कृषक निराश भएका छन् । बजार अभावमा कालिज पालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् ।
लागत अनुसार मूल्य र बजार नपाउँदा कालिजपालक कृषकहरु मर्कामा परेका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र!-->!-->!-->…
