प्रकाश माविका समिर सुवेदीले ४ जिपिए ल्याए
बेनी,। म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको प्रकाश मा.वि.का समिर सुवेदीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा चार जिपिए ल्याएर उतिर्ण हुनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजा अनुसार बेनी नगरपालिका–५ का!-->!-->!-->…