रक्सी नपारिने ‘गाजने’ गाउँ
बेनी, म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।
सुन्दा अचम्म लागे पनि १५औं शताब्दीको मध्यतिर!-->!-->!-->…
