प्रनाउ कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुव्र्यसनी न्युनीकरणमा केन्द्रित
बेनी । म्याग्दीबाट काठमाडौको रानी पोखरीमा सुरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक मदन कुुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिबिधिहरु मंगलबार सार्वजनिक गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करिब एक वर्ष नेतृत्व गर्नुभएका!-->!-->!-->…
